सामग्रीमा जानुहोस्

कौलास्–नु

Wiktionaryबाट

कौलास्–नु

अकर्मक क्रिया

स॰ क्रि॰ [कौलासो+नु] १. कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु । अ॰ क्रि॰ २. आत्तिएर कराउनु; चिच्च्याउनु । > कौलासाइ— ना॰ कौलास्ने काम वा प्रक्रिया । कौलासिनु— क॰ क्रि॰ कौलास्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: