कौतुकागार/कौतुकालय
स्वरूप
कौतुकागार/कौतुकालय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. ऐतिहासिक वा सांस्कृतिक महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय; म्युजियम; अजायबघर । २. बिहाका दिनमा दुलहीलाई सिँगारपटार गर्ने र कपडा पहिराउने कोठो । ३. कन्यादान गर्ने ठाउँ । ४. मनोरञ्जन गर्ने ठाउँ वा घर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: