सामग्रीमा जानुहोस्

कौडो१

Wiktionaryबाट

कौडो१

नाम

ना॰ [सं॰ कपर्दे १. घुँगीजस्तै एक थरी पानीकीराको सिपी वा शङ्ख जातको एकापट्टि दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी । २. अघिको किनबेचको साधन वा माध्यम । ३. सोह्रवटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर आफूले लिएको दाउ परे मार्ने, नपरे हार्ने बाजीमा खेलिने अवैध खेल ।

  1. अङ्ग्रेजी: