कौडे
स्वरूप
कौडे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कौडो+ए] १. कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल । २. आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको । ना॰ ३. दास; कमारो; नोकर । ~ कमारो— ना॰ उहिलेको चलनअनुसार कानमा कौडी झुन्ड्याई पालिने कमारो; खास कमारो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: