कोसे२
स्वरूप
कोसे२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कोस+ए] कोस भएको; कोसका परिमाणको । (चारकोसे झाडी, चारकोसे बाटो इ॰) । ~ ढुङ्गो— ना॰ १. कोस–कोसका फरकमा राखिने ढुङ्गो । २. सीमानिर्धारण गर्न योग्य घटना; उल्लेखनीय कुरा । कोसे बाली— ना॰ [कोसे+बाली] मास, मस्याब, सिमी, बोडी, भटमास, केराउ आदि जस्ता कोसा फल्ने बाली । कोसेर उखु— ना॰ पहेँलो र मोटो डाँठ हुने एक जातको उखु; कोसियार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: