कोसेली
स्वरूप
कोसेली
नाम
ना॰ कसैलाई सम्झना र चिनुस्वरूप आ६ना राजीले दिइने कुनै चीज वा वस्तु; सौगात; उपहार; नजराना । ~ पेरुङ्गो— ना॰ पेरुङ्गामा हालेर ल्याइने चलनअनुसारको कोसेली; कोसेली र अरू सामग्री ।
"https://ne.wiktionary.org/w/index.php?title=कोसेली&oldid=48621" बाट अनुप्रेषित