सामग्रीमा जानुहोस्

कोल्टो

Wiktionaryबाट

कोल्टो

नाम

ना॰ [सं॰ कक्षवर्ते १. सीधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु । २. दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा । वि॰ ३. आँखासोझी नभएको; पायक नपरेको; अपाही ।

  1. अङ्ग्रेजी: