सामग्रीमा जानुहोस्

कोलोनी

Wiktionaryबाट

कोलोनी

नाम

ना॰ [अङ्॰] १. साम्राज्यवादी देशहरूले आ६नो व्यापार, शिक्षा, प्रशासन आदि विभिन्न प्रभाव फैलाएको क्षेत्र; उपनिवेश । २. कुनै–कुनै वर्गीय वा पेसागत व्यक्तिका समुदायले बसोबास गरेको क्षेत्र । ३. सहरी क्षेत्रमा व्यवस्थित किसिमले बनाइएको वा बसाइएको बस्ती ।

  1. अङ्ग्रेजी: