कोली
नाम
ना॰ १. प्रेमी–प्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द; ठिटा–ठिटीको मायालु काख । २. नेपालीको एउटा थर । — भाट— ना॰ नेपालीकै एउटा थर ।