सामग्रीमा जानुहोस्

कोलाकोला

Wiktionaryबाट

कोलाकोला

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अ॰ मू॰ कोला (बि॰)] १. केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तियून् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द । २. कुनै काम–व्यवहारबाट आत्तिनुपर्ने स्थिति; के गरूँ, कसो गरूँ हुने सङ्कटपूर्ण अवस्था ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: