कोरी१
स्वरूप
कोरी१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰ स्कोरे १. बीसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बीसवटा वस्तुको समूह; एक बीस । २. बीस ढेप कागतको ठेली वा समूह । (उदा॰— हाम्रो कार्यालयलाई तीन कोरी नेपाली कागत चाहिएको छ॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: