कोरकार
स्वरूप
कोरकार
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [कोर्+कोर्] १. कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम । २. ज्योतिषीले धुलौटोमा अनेक रेखा र कोण तानी ग्रहगतिको फल खुट्ट्याउने काम । ३. तुच्छ किसिमको लेखाइ वा खनजोतजस्ता काम ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: