सामग्रीमा जानुहोस्

कोप२

Wiktionaryबाट

कोप२

नाम

ना॰ [सं॰] कसैप्रतिको विरोध वा असन्तुष्टिबाट उब्जने मनोभाव; क्रोध; रिस । ~ भवन— ना॰ कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठो । — भागी— वि॰ कसैको रिसको झोकमा गाली वा झापट खानुपर्ने; रिसको भागी ।

  1. अङ्ग्रेजी: