कोप्चि–नु
स्वरूप
कोप्चि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कोप्चो+इ+नु] १. नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु; कोप्चो पर्नु; कोप्रिनु । २. साँघुरो हुँदै जानु (बाटो, जग्गा, ठाउँ इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: