कोपिला/कोपिलो
स्वरूप
कोपिला/कोपिलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. फुल्न तयार परेका कलिला फूल । २. कनपारो र कानका बीचमा पर्ने त्रिकोणाकार अवयव । — कोपिली— ना॰ १. प्रेमीप्रेमिकाका बीच सम्बोधन गर्दा प्रयुक्त हुने शब्द । २. मसिना केटाकेटी; चिचिलाचिचिली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: