कोदे
स्वरूप
कोदे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कोदो+ए] १. कोदो खाएर जीविका गर्ने; कोदोबाहेक अरू अन्न खान नपाएको । २. कुनाकाप्चामा बसेर दुखजिलो गरी जीवन बिताउने; कुनै सभ्य संसार नदेखेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: