कोदाले
स्वरूप
कोदाले
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कोदालो+ए] १. कोदालो चलाएर जीविका गर्ने वा कोदालाकै भरमा बाँच्ने । ना॰ २. एकतन्त्री शासनकालमा लिइने मालपोतका दुई किसिम हले र कोदालेमध्ये एक; गोरु पाल्न नसक्नेलाई लाग्ने सहुलियत दिइएको जग्गाकर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: