कोते
स्वरूप
कोते
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कोत+ए] सेनाको खरखजाना राख्ने ठाउँको रेखदेख गर्ने सरकारिया जागिरदार । ~ धन्दा— ना॰ १. कोतेले गर्ने खालको काम वा धन्दा । २. घरायसी झर्कोलाग्दो काम; सुसेधन्दा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: