सामग्रीमा जानुहोस्

कोठो

Wiktionaryबाट

कोठो

नाम

ना॰ [सं॰ कोष्ठे १. बीचबीचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठूलो खण्ड । २. दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड । ३. कागत, लुगा, भुईँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना । ४. धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी ।

  1. अङ्ग्रेजी: