कोठी२
स्वरूप
कोठी२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कोठो+ई] १. ठूलठूलो लेनदेन वा व्यापारको कारोबार हुने घर; ठूलो पसल । २. रन्डीहरू बस्ने घर वा कोठा; वेश्यालय । ३. चियाबगान, अलैँचीबगान आदिका व्यवस्थापकहरू रहने घर । ४. धनसार । — वाल— वि॰ १. कोठी भएको; ठूलो व्यापार चलाउने । ना॰ २. महाजन; सेठ । — वाल्नी— ना॰ १. कोठीवालको स्त्रीलिङ्गी रूप; महाजनस्त्री । २. रन्डीहरूको व्यवस्था मिलाएर जीवनवृत्ति गर्ने आइमाई; रन्डीकी नाइकेनी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: