सामग्रीमा जानुहोस्

कोठार

Wiktionaryबाट

कोठार

नाम

ना॰ [सं॰ कोष्ठ+आकार] १. अन्नपात राख्ने ठूलो ढुकुटी; धनसार । २. सिएका लुगाको आबपट्टि पर्ने भाग । ३. पेटभित्रको भाग; गर्भाशय; पाठेघर । ४. पेट; भुँडी । > कोठारिन— कोठारको खटनपटन गर्ने वा काम गर्ने आइमाई; कोठाको काम वा भित्रिया काम गर्ने स्वास्नीमान्छे । कोठारी— ना॰ जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक वा धरालो ।

  1. अङ्ग्रेजी: