कोच्–नु
स्वरूप
कोच्–नु
नाम
स॰ क्रि॰ [सं॰ कोचने १. मन नपरीकन पगितो हुने गरी खानु । २. अटाईनअटाई हुने गरी खाँद्नु । > कोचकाच— ना॰ एकै ठाउँमा ठेस्ने वा ठेल्ने काम; खाँदखुँद ।
"https://ne.wiktionary.org/w/index.php?title=कोच्–नु&oldid=48469" बाट अनुप्रेषित