सामग्रीमा जानुहोस्

कोखे

Wiktionaryबाट

कोखे

नाम

वि॰ [कोखो+ए] १. कोखामा भएको; कोखापट्टिको वा कोखाको । २. एउटै कोख वा कोखाबाट पैदा भएको (जस्तो— कोखे दाजु, कोखे भाइ, कोखे दिदी, कोखे बहिनी इ॰) । ~ घाउ— ना॰ कोखाको घाउ; सन्तानको शोकसुर्ता । ~ चोइली— ना॰ कसौँडी आदिको कोखाबाट पन्यूँले भात पस्कँदा आउने चपरी; ठूलो चोइली । ~ सारङ्गी— ना॰ चारवटा नहर लागेको सानो खालको सारङ्गी बाजा ।

  1. अङ्ग्रेजी: