सामग्रीमा जानुहोस्

कोक्कि–नु

Wiktionaryबाट

कोक्कि–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ कषाये १. काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु । २. मनमा ठूलो पीर परे तापनि आवाज नफुट्नु; पीरले भित्रभित्रै कम्प छुटेर रुनु ।

रामले काँचो पिँडालु खाँदा उसलाई कोक्क्या ।

  1. अङ्ग्रेजी: