कोइरालो१
स्वरूप
कोइरालो१
नाम
ना॰ [सं॰ कोविदारे एकै भेट्नामा दुई टुप्पा भएका पात हुने, रातो वा सेतो फूल फुल्ने र लामालामा कोसा फल्ने एक बोट वा तरकारी, अचार आदि बनाएर खाइने त्यसैको फूल ।
"https://ne.wiktionary.org/w/index.php?title=कोइरालो१&oldid=48436" बाट अनुप्रेषित