सामग्रीमा जानुहोस्

कोँचाखीँ

Wiktionaryबाट

कोँचाखीँ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [नेवा॰] १. बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा । (नाट्य]श्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूबारा बजाउने गरिन्छ) । २. पञ्चताल–वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: