सामग्रीमा जानुहोस्

कैशिक

Wiktionaryबाट

कैशिक

नाम

वि॰ [सं॰] १. रौँ भएको वा केशयुक्त । २. रौँजस्तो मसिनु वा झीनू । कैशिकी वृत्ति— ना॰ [सं॰] सुकोमल तथा सुकुमार अर्थ र सन्दर्भ भएको एवं चित्तलाई द्रवित पार्ने मधुरतायुक्त रचनाशैली; काव्यवृत्तिका तीन वृत्तिमध्ये एक ।

  1. अङ्ग्रेजी: