केन्द्रीय

Wiktionaryबाट

केन्द्रीय

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. केन्द्रसम्बन्धी; केन्द्रको । २. केन्द्र वा मध्य भागको; प्रधान; मुख्य । ३. कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ॰) । ~ बैङ्क/ब्याङ्क— ना॰ १. ब्याङ्कहरूको प्रधान अङ्ग वा ब्याङ्कहरूको पनि ब्याङ्क । २. वित्तीय कारोबारका साथै मातहतका सम्पूर्ण ब्याङ्कहरू सञ्चालन गर्ने ब्याङ्कहरूको प्रधान कार्यालय; राष्ट्र बैङ्क । ~ शासन— ना॰ कुनै राष्ट्रमा केन्द्रीय सरकारमै शासनसत्ताको अधिकार रहने र केन्द्र वा राजधानीबाटै देशको सम्पूर्ण शासन चलाउने व्यवस्था । ~ सङ्गठन— ना॰ गाउँ वा जिल्लास्तरमा भएका

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: