सामग्रीमा जानुहोस्

केन्द्री

Wiktionaryबाट

केन्द्री

नाम

वि॰ [सं॰] केन्द्रमा रहेको वा रहने; केन्द्रस्थित । — करण— ना॰ १. केन्द्रमा नै समेट्ने वा केन्द्रबारा नै सबै कार्य परिचालन गर्ने काम; केन्द्रित गर्ने वा पार्ने काम । २. एकै ठाउँमा जम्मा गर्ने काम । — भूत— वि॰ केन्द्र वा प्रमुख स्थानमा रहेको; चारैतिरबाट एकै ठाउँमा जम्मा भएको; केन्द्रित ।

  1. अङ्ग्रेजी: