सामग्रीमा जानुहोस्

केटाकेटी

Wiktionaryबाट

केटाकेटी

नाम

ना॰ [केटा+केटी] १. साना नानीहरू; बालक–बालिका; भुराभुरी । २. छोराछोरी; बालबच्चा । ३. बेउला–बेउली; वरवधू । ४. गैँडाका बच्चा । वि॰ ५. बुद्धि नछिप्पिएको; आलोकाँचो ।

  1. अङ्ग्रेजी: