सामग्रीमा जानुहोस्

कृष्णभोग

Wiktionaryबाट

कृष्णभोग

नाम

ना॰ [सं॰] १. बास्ना आउने कालो, मसिनु एक जातको धान वा त्यसैको चामल । २. एक जातको असल आँप । कृष्ण यजुर्वेद— ना॰ [सं॰] यजुर्वेदका दुई प्रमुख शाखा कृष्णयजुर्वेद र शुक्लयजुर्वेदमध्ये एक । कृष्ण लवण— ना॰ [सं॰] बिरेनुन ।

  1. अङ्ग्रेजी: