कृष्ट
स्वरूप
कृष्ट
नाम
वि॰ [सं॰] १. खनजोत गरिएको । २. तानिएको; घिच्याइएको । ~ भूमि— ना॰ खनजोत गरिएको तथा बालीनाली रोपिएको जमिन । > कृष्टि— ना॰ १. खन्नेजोत्ने काम । २. तान्ने काम वा अवस्था । ३. विबान् व्यक्ति ।
"https://ne.wiktionary.org/w/index.php?title=कृष्ट&oldid=48325" बाट अनुप्रेषित