सामग्रीमा जानुहोस्

कृती

Wiktionaryबाट

कृती

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰ कृतिन्] १. कुनै विशिष्ट वा असल र उम्दा काम गर्ने; कृति रच्ने वा बनाउने । २. कुशल; निपुण । ३. पुण्यात्मा । ४. साधु । ५. कृतकार्य । ६. कृतार्थ । ७. विबान् ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: