सामग्रीमा जानुहोस्

कु१

Wiktionaryबाट

कु१


पू॰ स॰ [सं॰] नामपदको अघिल्तिर जोडिएर, खराब, ह्रास, अवमूल्यन, अनुचित, पाप, अशुभ, अभाव इ॰ भाव सङ्केत गर्ने उपसर्ग (कुपात्र, कुकर्म, कुदृष्टि, कुरूप, कुबेला इ॰) ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कु१&oldid=47835" बाट अनुप्रेषित