कुसुमाञ्जलि
नाम
ना॰ [सं॰] १. देवतालाई चढाउन अँजुलीमा लिइएको फूल; पुष्पाञ्जलि । २. उदयनाचार्यबारा लिखित एक प्रसिद्ध न्यायग्रन्थ ।