कुसाख
स्वरूप
कुसाख
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. असल साख नभएको । २. बिरानो, नातासाइनु राम्रो नपर्ने । (उदा॰— सुग्रीव् हो कति साख् म हूँ कति कुसाख् हा दैव क्या मन् दियौ ; —भानुभक्त॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: