कुसमय
स्वरूप
कुसमय
नाम
ना॰ [सं॰] १. उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय; कुबेला । २. अनुकूल नभएको समय; बेमौका । ३. कुनै शुभ कार्यका निम्ति निषेध गरिएको समय; कुसाइत । ४. दुःखकष्टको बेला ।
"https://ne.wiktionary.org/w/index.php?title=कुसमय&oldid=48245" बाट अनुप्रेषित