कुसङ्ग
स्वरूप
कुसङ्ग
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] खराब वा नजाती मानिसहरूसँगको बसउठ; नराम्रो सङ्गत । > कुसङ्गत— ना॰ कुसङ्ग । कुसङ्गति— ना॰ नराम्रो सङ्गति; नजाती मानिससितको बसाउठी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: