कुल्फी
स्वरूप
कुल्फी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰] १. चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो । २. हुक्काका नलीको टुप्पामा जडिने धातुको बाङ्गो नली वा ढुङ्ग्रो । ३. कुनै चीजमा घुम्न वा कुल देव/कुल त्यसलाई घुमाउन कसिने धातुको टुक्रो । ४. दूध हालेर बरफजस्तै जमाइने टिनको गोलो, लाम्चिलो भाँडो वा ढुङ्ग्रो । ५. मलाई– बरफ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: