कुल्च–नु
स्वरूप
कुल्च–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ कुञ्चने १. कुनै वस्तुमाथि गोडाले टेक्नु; पैतालाले मचक्क पारी थिच्नु । २. सजिलैसँग जित्नु; किच्नु । > कुल्चाइ— ना॰ कुल्चने काम वा प्रक्रिया । कुल्चाइनु— क॰ क्रि॰ गोडाले टेकाइनु; कुल्चन लाइनु । कुल्चाउनु— प्रे॰ क्रि॰ कुल्चन लाउनु; पैतालाले थिचाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: