सामग्रीमा जानुहोस्

कुलाङ्गार

Wiktionaryबाट

कुलाङ्गार

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [कुल+अङ्गार] कुलमा कलङ्क लगाउने; कुलको नाश गर्ने । (उदा॰— कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र ;)

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: