सामग्रीमा जानुहोस्

कुलफा

Wiktionaryबाट

कुलफा

नाम

ना॰ [फा॰ खुर्फा] साग खाइने एक प्रकारको मसिनु झार । कुल योग— वि॰ [कुल+योग] हरहिसाबको जोडमा पुछारमा निकालिने जम्माजम्मी; सम्पूर्ण । कुल वधू— ना॰ [सं॰] १. असल कुलकी वधू; घरानियाँ बुहारी । २. कुलीन स्त्री ।

  1. अङ्ग्रेजी: