कुलपर्वत
स्वरूप
कुलपर्वत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] पौराणिक कथाअनुसार महेन्द्र, मलय, सह्य, शक्तिमान, ऋक्ष, विन्ध्य र पारियात्र नाउँ गरेका पृथ्वीका सातवटा पर्वतको समूह । कुल पुरुष— ना॰ [सं॰] १. कुनै कुलका आदिपुरुष । २. वंशका सञ्चालक प्रसिद्ध पुरुष । कुल पुरोहित— ना॰ [सं॰] कुलमा पहिलेदेखि मानिआएका पुरोहित; वंशका पुरोहित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: