सामग्रीमा जानुहोस्

कुलपति

Wiktionaryबाट

सङ्खेय नाम

१.विश्वविद्यालयका प्रमुख अधिकारी; २.कुल(वंश)का मुख्य व्यक्ति

१.कुलपतिको आदेशमा अवकाशको घोषणा भयो २.उनी सन्तानका कुलपति हुन् ।

  1. अङ्ग्रेजी:1.Chancellor; Patriarch.