सामग्रीमा जानुहोस्

कुलत

Wiktionaryबाट

कुलत

नाम

ना॰ [कु+लत] नराम्रो बानीबेहोर; खराब वा नजाती लत; कुव्यसन । कुल तन्त्र— ना॰ [सं॰] कुनै विशिष्ट कुलको नायकले नै राज्यको शासन गर्ने वा चलाउने शासनपद्धति ।

  1. अङ्ग्रेजी: