कुलटा
स्वरूप
कुलटा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. धेरै मानिससँग सम्बन्ध राख्ने आइमाई; व्यभिचारिणी स्त्री; रण्डी; वेश्या । २. विवाहित पतिलाई छोडी पोइल जाने स्त्री ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: