सामग्रीमा जानुहोस्

कुलघर

Wiktionaryबाट

कुलघर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰ कुल+प्रा॰ घरे १. कुल–परम्परादेखि बसिआएको जेठो घर । २. वंशको मुख्य घर । ३. कुलीनको घर । कुल घरान— ना॰ [कुल+घरान] १. असल चालचलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल । २. वंश र घरको चालचलन । > कुलघरानियाँ— वि॰ उत्तम कुलको; कुलघरानको ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: