कुर्लनु
स्वरूप
कुर्लनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कुर (शब्द॰+सं॰ लक (जानु॰] १. चड्का स्वरले बोल्नु वा जोस र रिसले कराउनु । २. ढुकुर आदि चराले बोल्नु । > कुर्लाइ— ना॰ कुर्लने काम वा प्रक्रिया । कुर्लाइनु— क॰ क्रि॰ कराउन लाइनु; कुर्लन लाइनु । कुर्लाउनु— प्रे॰ क्रि॰ कराउन लाउनु; कुर्लन लाउनु । कुर्लिनु— अ॰ क्रि॰ ठूलो स्वरले कराउनु वा बोलिनु । कुर्ले—ढुकुर— ना॰ [कुर्ल+ए+ढुकुर] चड्का र गुन्जने खालको बोली हुने ठूलो जातको ढुकुर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: