कुर्नेस/कुर्नैस
स्वरूप
कुर्नेस/कुर्नैस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ कोरनिशे १. नुहेर गरिने सलाम; नम्रतापूर्वक गरिने नमस्कार । (यो शब्द नेपालीमा विशेष गरी एकतन्त्री जहानियाँ शासनमा प्रचलित थियो) । २. साइकलका पाङ्ग्राको बीचमा पर्ने डन्डीका दुवैतिर रहने गेडी अड्याउने एक प्रकारको ढिम्री ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: