सामग्रीमा जानुहोस्

कुरो२

Wiktionaryबाट

कुरो२

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰ कुरे १. कुनै विषयमा कसैलाई केही भन्ने काम; वार्ता; बोली; वचन । २. भन्नाको तात्पर्य; भनाइ । ३. विषय; प्रसङ्ग । ४. चीज; वस्तु । — कन्थो— ना॰ कुरो र कथन; कुराकानी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: